Logo

मधुवनका गौशालामा गाईको पूजा

Rato Pen २७ कार्तिक २०८०, सोमबार १५:५५ मा प्रकाशित

बर्दिया ,
तिहारको तेस्रो दिन सोमबार गाईको पूजाआजा गरिएको  छ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाउने गरिन्छ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । यसै परम्परा लाई निरन्तरता दिदै मधुवन नगरपालिका द्वारा संरक्षित गाईले आज पुजा गरिएको हो
मधुवन नगरपालिका नगर प्रबक्ता मेग बहादुर गुरुङले आज गौशाला गाई माता पुजा र पोसिलो आहार दिएका छ्न ।
प्रबक्ता गुरुङ गाई पुजा गर्दै भने गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको आधुनिक विज्ञानले पनि प्रमाणित छ तर दुध दिदा सम्म पाल्ने अनि फल्ले मनोबिज्ञान स्थानिय बिकास दुख लाग्ने गरेको बताउदै उनले भने नगरले गाई संरक्षण चुनौती थपिएक हुदा सोचे जस्ता गर्न सकेको बताए ।
गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?