Logo

गर्भवती आमालाई नगरपालिकाको उपहार, फोटोफिचर

Rato Pen २९ जेष्ठ २०७८, शनिबार ००:३२ मा प्रकाशित

बर्दिया जेठ २८ गते
बारबर्दिया नगपालिकाले गर्भवती आमाहरुलाई पोसिलो खाना र सुरक्षा सामग्री सहितको उपहार प्रदान गर्न शुरु गरेको छ । कोरोना महाँमारी संक्रमण फैलिने क्रममा रहिरहेको बेलामा गर्भवती आमालाई नगरपालिकाले पोसिलो खाना र स्वास्थ्य सुरक्षा सामग्री बारबर्दिया नगरपालिका वडा नम्बर १बाट शुरु गरिएको छ ।


नगरपालिकाले यहि जेठ २८ गते देखि गर्भवतीआमाहरुलाई उपहार बितरण गर्न थालेको हो । आज सुक्रबार वडा नम्बर १ र २का गर्भवली आमाहरुलाई उपहार प्रदान गरिएको छ । यसरी बारबर्दिया नगरपालिका क्षेत्रका सबै आमा गर्भवतीहरुलाई उपहार प्रदान गर्ने कार्यक्रम रहेको छ । उपहार स्वरुपप्रत्येक आमालाई किटनासक झुल, एक क्रेत अण्डा, आधा लिटर घ्यु, सेनिटाईजर, मास्क लगातएको सामाग्री रहेको छ ।


लोकप्रिय समाचार
लोकप्रिय छुटाउनुभयो कि ?