मुख्य समाचार
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार |

पथरीशनिश्चरेमा लैंगिक हिंसा र मानसिक स्वास्थ्य समस्या समाधान विषयक गोष्ठी सम्पन्न

Rato Pen 1+ समाचार ( )
११ अशोज २०८०, बिहीबार

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा लैंगिक हिंसा र मानसिक स्वास्थ्य समस्या समाधान विषयक गोठी सम्पन्न भएको छ ।

सामुदायीक विकास मञ्च (सीडीएफ) को आयोजना, व्रेड फर द वल्र्ड जर्मनीको आर्थिक सहयोग तथा अन्तर धार्मिक शान्ति महासंघको साझेदारीमा भएको गोष्ठीमा हिन्दू, वौद्ध, किराँत, इस्लाम, इसाइ लगायत धर्मका अनुयायीहरु गरि २५ जनाको सहभागीता रहेको थियो ।

सामुदायीक विकास मञ्चका अध्यक्ष रामचन्द्र बुढाथोकीले अध्यक्षता गर्नु भएको गोष्ठीमा अन्तर धार्मिक शान्ति महासंघ मोरङका सचिव चन्द्र कुमार घिसिङको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरि वडाका जनप्रतिनिधिहरु तथा भुटानी शरणार्थी वेस क्याम्पका सहायक प्रहरी निरीक्षक तिलक न्यौपानेको आतिथ्यता रहेको थियो ।

सीडीएफका कार्यालय प्रमुख नर बहादुर लिम्बूले सहजिकरण गर्नु भएको गोष्ठीमा लैंगिक हिंसा के हो ? यसबाट को बढी समस्यामा परेको छ ? र न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार