मुख्य समाचार
विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु | बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु | पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न | मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न | पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा | राष्ट्रिय धान दिवसमा बारबर्दियामा भव्य रोपाइँ महोत्सव सम्पन्न |

निरौला वन्धू सेवा समाज
निरौला वन्धू सेवा समाज उर्लाबारीको अधिवेशन सम्पन्न, अध्यक्षमा सुरेन्द्र बहादुर निरौला

Rato Pen 1+ समाचार ( )
अध्यक्षमा सुरेन्द्र बहादुर निरौला
२७ जेठ २०८०, शनिबार

उर्लाबारी । निरौला वन्धू सेवा समाज उर्लाबारीको दोश्रो नगर अधिवेशनले सुरेन्द्र बहादुर निरौलाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । आज उर्लाबारीस्थित दुर्गा मन्दिरमा भएको अधिवेशनले अध्यक्षमा सुरेन्द्र बहादुर निरौलासहित, उपाध्यक्षमा कल्पना निरौला, सचिवमा खगेन्द्र निरौला, सहसचिवमा बालकृष्ण निरौला र कोषाध्यक्षमा कृष्ण प्रसाद निरौलालाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा देवेन्द्र निरौला, सुरेन्द्र निरौला, दिनेश निरौला, प्रेम निरौला, मनोरथ निरौला, जगन्नाथ निरौला, नीका निरौला, भवानी निरौला, दीपा निरौला, इन्दिरा निरौला र खगेन्द्र निरौलालाई चयन गरिएको छ ।

निरौला बन्धू सेवा समाजका केन्द्रिय अध्यक्ष हरिप्रसाद निरौलाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा, निरौला बन्धू सेवा समाजका पूर्वअध्यक्ष तेजनाथ निरौला, निरौला बन्धू सेवा समाजका केन्द्रीय सचिव बालकृष्ण निरौला, नरहरी  निरौला, केन्द्रीय सदस्य जानुका निरौला, टंक निरौला, फडिन्द्र निरौला, मोरङ जिल्ला कमिटी अध्यक्ष विश्वनाथ निरौला, सचिव रेवती रमण निरौला सहसचिव डम्बर प्रसाद  निरौला लगायतको उपस्थिति रहेको थियो ।

नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निरौला बन्धू सेवा समाजका केन्द्रिय अध्यक्ष हरिप्रसाद निरौलाले सपथ गराउनुभयो । पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष सुरेन्द्र बहादुर निरौलाले उर्लाबारीस्थित निरौला वन्धू सेवा समाजलाई प्रदान गरिएको जग्गामा चाँडै मन्दिर तथा भवन निर्माणको काम सुरु गर्ने प्रतिवद्धता जनाउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार