मुख्य समाचार
तरबुजा बेच्न व्यस्त बबई नदी किनारका किसान | बारबर्दियामा विद्यार्थी भर्ना अभियानमा घरदैलो गर्दै | वाईसीएल नेपाल बर्दियाको तेस्रो अधिवेशन सम्पन्न, शक्तिबहादुर बस्नेतद्वारा संगठनलाई पुनः सक्रिय बनाउन आह्वान | विद्यार्थी भर्ना अभियान अन्तर्गत जनसेवा मा.वि., बैदीमा घरदैलो कार्यक्रम सम्पन्न | बर्दियामा २२ किलो अफिमसहित दुई जना पक्राउ | मधुवन–८ बाल विवाहमुक्त घोषणा, अन्य वडाहरू पनि तयारीमा | कृषि तथा पशुपंछी कार्यक्रम तर्जुमा गर्न सरोकारवालासँग छलफल | | बर्दियाका पशु हाट बजार सुनसान, चौपाया व्यापार धराशायी | किशोर यौन तथा प्रजनन स्वास्थ्यबारे सहकर्मी शिक्षक तालिम |

विराटनगरमा फेरी एक जनाले गरे आत्महत्या

Rato Pen 1+ समाचार ( )
२ जेठ २०८०, मङ्गलबार

विराटनगर, २ जेठ । विराटनगरमा एक जनाले आत्महत्या गरेका छन् । विराटनगरस्थित कोचाखालका २३ बर्षि मुकुन्द काफ्लेले सेन्ट्रलमलबाट हामफालेर आत्महत्या गरेका हुन् ।

बैशाख ३१ गते साँझ साढे ७ सात बजेको समयमा विराटनगर मेनरोडस्थित सेन्ट्रलमलको ३ तल्लाबाट हामफालेर काफ्लेले आत्महत्या गरेको हुन् ।  सेन्ट्रलमलबाट हामफालेका काफ्ले गम्भिर घाइते भएका थिए । उनको विराटनगर स्थित कोशी अस्पतालमा उपचारको क्रममासोमबार राती निधन भएको हो ।

मंगलबार कोशी अस्पतालमा पोष्टमाटम गरिसकेपछि काफ्लेको विराटनगर स्थित सिंघिया नदीमा अन्तेष्टि गरिएको छ । विराटनगर–५ कोचाखालका २३ बर्षिय अविवाहित मुकुन्द काफ्ले घरका तीन दाजुभाई मध्ये कान्छो छोरा हुन् । एक बर्षअघि मुकुन्दका बुवा प्रकाश काफ्लेको हृदयघातका कारण निधन भएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक दीपक पोखरेलले विराटनगरको सेन्ट्रलमलबाट हामफालेर आत्महत्या गरेका मुकुन्द काफ्लेको मंगलबार कोशी अस्पतालमा पोष्टमाटम पछि परिवारलाई शव जिम्मा लगाएइएको जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार