मुख्य समाचार
रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप |

शैक्षिक सामाग्री सहयोग
गछिया जेसीजद्वारा गुरुकुललाई शैक्षिक सामाग्री सहयोग

Rato Pen 1+ समाचार ( )
२४ जेठ २०८०, बुधवार

सुन्दरहरैंचा । मोरङको गछिया जेसीजले नवौ स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ । गछिया जेसीजले जेष्ठ १७ गते आफ्नो नवौं स्थापना दिवसको अवसर पारेर सुन्दरहरैंचा ३ स्थित श्री शेषनारायण दिव्यधाम गुरुकुलमा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ भने गछिया जेसिज सचिवालयमा शुभकामना आदानप्रदान कार्यक्रम पनि संचालन गरेको छ । गछिया जेसिज बर्ष २०२३ का अध्यक्ष जेसि. प्रदिप बिष्टको अध्यक्षतामा सम्पन्न शैक्षिक सामग्री बितरण

           कार्यक्रममा प्रमुख अतिथि श्री शेषनारायण दिव्यधाम गुरुकुलमका संचालक डा. यतिराज आचार्य रहनु भएको थियो । अध्यक्ष  प्रदिप बिष्टले फेरि एक वर्षका लागि गुरुकुलमा आवस्यक शैक्षिक सामग्री उपलब्ध गराउने घोषणा समेत गर्नुभयो । गछिया जेसिज सचिवालयमा संचालित शुभकामना आदानप्रदान कार्यक्रममा गछिया जेसिजका सँस्थापक अध्यक्ष जेसी. दुर्गाप्रसाद घिमिरे प्रमुख अतिथि रहनु भएको थियोे । कार्यक्रममा गछिया जेसिज बर्ष २०२३ का बोर्ड मेम्वर, पूर्व अध्यक्षहरु तथा जेसीज सदस्यहरुको उल्लेख उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार