मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

विराटनगरको ट्राफिक चोकमा एक जनामाथि दिनदहाडै चक्कु प्रहार

Rato Pen 1+ समाचार ( )
४ जेठ २०८०, बिहीबार

विराटनगर, ४ वैशाख । विराटनगरमा आज एक जनमाथि दिन दहाडै चक्कु प्रहार भएको छ । विराटनगरस्थित ट्राफिक चोकमा ३२ वर्षिय राहुलकुमार साहमाथि चक्कु प्रहार भएको हो । 

साहलाई उनकै साथी वर्षीय जितेन्द्र कामतले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट साह घाइते भएका छन् । उनको हातमा चोट लागेको छ ।

घाइते साहको कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक रञ्जनकुमार दाहालले हाम्रो विराटनगरलाई जानकारी दिए । चक्कु प्रहार गर्ने कामतलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार