मुख्य समाचार
बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न |

सप्तरीमै दोश्रो निजी विद्यालय संस्थापक सिटौलाको निधन भोलि कञ्चनरूप क्षेत्रका निजी विद्यालयहरू बन्द रहने

SizTex 42+ समाचार ( )
१२ वैशाख २०८१, बुधवार

कञ्चनरूप । सप्तरीकै दोश्रो निजी विद्यालय स्थापना गर्ने संस्थापकका रुपमा पहिचान बनाएका कञ्चनरूपका भवानी सिटौलाको निधन भएको छ । 
७७ बर्षको उमेरमा २०८१ बैशाख १२ गते असामयिक निधन भएको उनका छोरा सुमित सिटौलाले जनाएका हुन ।
तत्कालीन पूर्वाञ्चल अन्तरगत आठराई हाल कोशी प्रदेश, तेह्रथुम जिल्ला, आठराई गाउपालिका वडा नं ६ का सिटौलाले २०३८ सालमा  कन्चनपुर अर्थात जिल्लामै दोश्रो निजी विद्यालय चिल्ड्रेन मोडेल स्कुल स्थापना गरेका थिए । 
सिटौलाको निधनमा कञ्चनरूप भरिमा सञ्चालित सम्पूर्ण प्याब्सन तथा एन प्याब्सन अन्तरगतका निजी विद्यालयहरू भोलि मिति २०८१ बैशाख १३ गते बिहिबारका दिन शोकमा बन्द रहने प्याब्सन र एन प्याब्सन जनाएको छ । 

प्रतिक्रिया

उमेश प्रसाद राैनियार १३ वैशाख २०८१, बिहीबार

कन्चन रूप मा प्रथम काैनभेन्ट सिटाेला जियू काे थियाे वहाँ लाई भावपूर्ण हार्दिक श्रद्धाञ्जली तथा शाेकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार