मुख्य समाचार
बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल |

बासगढीमा स्थानीय रोजगार रणनीति निर्माणका लागि प्रथम युवा सम्मेलन
बासगढीमा स्थानीय रोजगार रणनीति निर्माणका लागि प्रथम युवा सम्मेलन

Rato Pen 352+ समाचार ( )
पालिकामा रोजगारको सम्भावनाको खोजी गरेे कृषि, पशुपालन, घरेलु तथा लघुउद्यम तर्फ रोजगार तथा स्वरोजगार बनाउने
७ कार्तिक २०८१, बुधवार

बाँसगढी 
स्थानीय रोजगार रणनीति निर्माणका लागि बर्दियाको बाँसगढी नगरपालिकाले  प्रथम युवा सम्मेलन गरेको छ । सम्मेलनको उद्धाटन लुम्बिनी प्रदेशका मुख्य मन्त्री  चेतनारायण आचार्यले गर्नु भएको छ । उहाँले लुम्बिनी प्रदेश सरकार पालिकाहरुले गरेका रचनात्मक कामलाई प्रवर्द्धनमा सहयोग गर्न प्रतिबद्ध जनाउनु भएको छ । सैयोँ युवाहरूलाई जम्मा गरेर रोजगार रणनीति बनाउनु ऐतिहासिक रहेको र अन्य पालिकाले पनि सिको गर्नु पर्ने बताउनु भएको छ ।
बाँसगढी नगरपालिकाका नगरप्रमुख खडकबहादुर खड्काले स्वरोजगार सिर्जना गर्ने निकाय तथा क्षेत्रको प्रवर्द्धन र  विकासका लागि युवा सम्मेलनको आयोजना गरेको बताउनु भएको छ । यस सम्मेलनले बाँसगढी नगरपालिकाको सम्बृद्धि गर्ने संकल्प ठोस रणनीतिक योजना बनाउने जानकारी गराउनु भएको छ । युवालाई रोजगार र स्वरोजगार बनाउनका लागि शिपविकास, लगानी, उद्यमशिलता र बजारीकरणलाई ध्यानमा राखेर कार्यक्रमहरु संचालन गर्ने बताउनु भएको छ ।
पालिकामा रोजगारको सम्भावनाको खोजी गरेे कृषि, पशुपालन, घरेलु तथा लघुउद्यम तर्फ रोजगार तथा स्वरोजगार बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार