मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बर्दियामा पानीमा डुबी एक बालकको मृत्यु
बर्दियामा पानीमा डुबी एक बालकको मृत्यु

SizTex 42+ समाचार ( )
४ जेठ २०८१, शुक्रबार

बर्दिया, 

बर्दियामा बबई नहरको पानी नुहाउन गएका एक बालकको पानीमा डुबी मुत्यु भएको छ । ठाकुरबाबा नगरपालिका ४ खैलारका १३ बर्षीय बालक असिन थारु आफ्नो उमेर समुहका ६ जना साथीहरुसंगै बबई नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । 

नहरको पुलबाट हामफालेर नुहाउने क्रममा बेपत्ता भएका बाल स्थानीय समुदाय र प्रहरीको खोजीकार्य गर्दैगर्दा नहरमा करिब ५० मिटर तल स्यावलीमा बेरीएको अवस्थामा बिहीबार बेलुकी मृतफेला परेको प्रहरीले जनाएको छ । अहिले मृतक बालकको सब पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा लगिएको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी गराउनु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार