मुख्य समाचार
बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल |

बारबर्दिया नगर अस्पतालमा रक्त संचार केन्द्र स्थापना गर्न अन्तिम तयारीमा

Rato Pen 352+ समाचार ( )
तिहार अगाडी नै संचालन गर्ने तयारी
६ कार्तिक २०८१, मङ्गलबार

बारबर्दिया,

बर्दियाको बारबर्दिया नगरपालिकामा रहेको बारबर्दिया नगर अस्पतालमा रक्त संचार केन्द्र स्थापना गर्न अन्तिम तयारीमा पुगेको छ । रक्त संचार केन्द्र संचालन पुर्व  दिगो रुपमा संचालन गर्नका लागि बारबर्दिया नगरपालिकाले सर्वदलीय सर्वपक्षीय छलफल कार्यक्रमको आयोजना गरेको हो । 

पालिकामा उपलब्ध राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ सस्था, समूह संजालको प्रतिनिधिहरुले रक्त संकलनका लागि आ-आफ्नो क्षेत्रमा सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । सहभागीताहरुले रक्त संचार केन्द्रको रहेको दिर्घकालीन रुपमा संचालनका लागि योजनाबद्ध रुपमा काम गर्नु पर्ने बताउनु भएको छ । रक्त संचालन केन्द्र E वर्गको संचालन गर्ने अनुमति लिएर सम्पूर्ण मापदण्ड पूरा गरिसकेको छ । नेपाल रेडक्रस सोशाईटी बारबर्दिया उपशाखाको मातहतमा  तिहार अगाडी नै संचालन गर्ने तयारी रहेको नगरअस्पतालका अध्यक्ष तिर्थ पौडेलले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार