मुख्य समाचार
२३ वर्षपछि अन्तिम संस्कार ः अमर बहादुर बुढाको परिवारको पीडादायक यात्रा | द्वन्द्वपीडितको अवस्था बुझ्न बारबर्दिया र ठाकुरबाबामा अनुगमन कार्यक्रम | बर्दियामा हावाहुरी र वर्षाले गहुँ र मकैमा क्षति, कृषक चिन्तित | मधुवनमा १९१ महिलाले गराए पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ | तानाशाही तर्फ देश धकेल्ने षड्यन्त्र भैरहेको छ ः अध्यक्ष प्रचण्ड | बर्दियामा वेपत्ता योद्धा कृष्ण थारुको शालिक अनावरण | “जनतासँग माओवादी” अभियानमा प्रचण्डको बर्दिया दौडान, विभिन्न स्थानमा कार्यक्रम | सीमावर्ती क्षेत्रमा बजार अनुगमन, पाँच व्यवसायी जरिवानासहित स्थानीयमा आशा | बेपत्ता पारिएका व्यक्तिहरूको २३ बर्ष पछि बाध्यात्मक अन्तिम संस्कार | नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भाेली बर्दिया आगमन हुने, पर्सि विभिन्न स्थानमा जनसम्बोधन |

डाक्नेश्वरीको मुपहरी टोलमा अग्नि पीडित परिवारलाई आवास हस्तान्तरण

SizTex 24+ समाचार ( )
८ वैशाख २०८१, शनिबार

महेन्द्र सदा, पातो । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नंं ५, पातोको तरही मुपहरी टोलमा अग्नि पीडित परिवारलाई नव निर्मित फुसको जस्ता वाला आवास हस्तान्तरण गरिएको छ ।
उक्त आवास पातोमा सञ्चालित जीवन विकास लघुवित्त वित्तिय संस्था ली. शाखा कार्यालय पातो द्वारा अग्नि पीडित तरही निवासी प्रमोद सदा एवं श्रीमती रञ्जु देवी सदालाई स्वयंसेवक दिवसको अवसरमा वडा नं ५ का अध्यक्ष श्री रमेश चौधरी द्वारा हस्तान्तरण गरिएको शाखा प्रमुख श्री कृष्ण देव मण्डलले बताए । सो अवसरमा जीवन विकास लघुवित्त मधेश प्रदेश प्रमुख रामनारायण यादव, जिल्ला प्रमुख श्री नन्द किशोर मण्डल, शाखा एवं कर्मचारीहरूको समेत उपस्थित रहेको अरुण सदाले बताए ।  कार्यक्रम जीवन विकास लघुवित्त संस्थाको आयोजना एवं 3 ८ero club को सहकार्यमा सम्पन्न भएको कर्मचारी को बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार