मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

शरणार्थी प्रकरणको अनुसन्धानमा देउवाले सघाइरहनुभएको छ:कांग्रेस प्रवक्ता

Rato Pen 1+ समाचार ( )
२ जेठ २०८०, मङ्गलबार

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सघाइरहेको बताएका छन् । 

मंगलबार काठमाडौंमा पत्रकारहरूसँग कुराकानी गर्दै अर्थमन्त्रीसमेत रहेका प्रवक्ता महतले शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धानका लागि सभापति देउवाले सघाइरहेको बताएका हुन् ।

शरणार्थी प्रकरणमा सभापति देउवा किन मौन भन्ने प्रश्नको जवाफमा महतले भने, 'पहिलेदेखि नै उहाँ (देउवा) को धेरै बोल्ने बानी छैन । निष्पक्ष अनुसन्धानमा सघाइरहनुभएको  छ ।' 

प्रवक्ता महतले नक्कली शरणार्थी प्रकरणमा दोषी प्रमाणित भए कानुनअनुसार कारबाही हुने बताए ।   नक्कली शरणार्थी प्रकरणकै कारण सत्ता समीकरण फेरबदल हुने महतले बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार