मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

विश्व वातावरण दिवसमा बारबर्दियामा बाढी कृतिम घटना अभ्यास
विश्व वातावरण दिवसमा बारबर्दियामा बाढी कृतिम घटना अभ्यास

Rato Pen 357+ समाचार ( )
२२ जेठ २०८२, बिहीबार

बर्दिया — विश्व वातावरण दिवसको अवसरमा आज बारबर्दियासहित बर्दिया जिल्लाका बाढी जोखिम क्षेत्रहरूमा बाढी कृतिम घटना अभ्यास गरिएको छ। जोखिममा रहेका समुदायहरूमा विपद् प्रतिकार्य क्षमताको अभिवृद्धिका लागि पूर्व सूचना प्रणाली, खोज तथा उद्धार, र प्राथमिक उपचारसम्बन्धी जानकारी तथा चेतना फैलाउने उद्देश्यले अभ्यास कार्यक्रम गरिएको हो।

बारबर्दिया नगरपालिकाका विभिन्न बाढी सम्भावित स्थानहरू, वडा नं. १ दाङ्गपुर, वडा नं. २ ढुंग्रही, कुमरागाउँ र बेपत्तपुर, वडा नं. ३ घोरपिट्टा र गुरुवा गाउँ, तथा वडा नं. ११ जब्दीमा बिहान ८:३० बजेबाट १० बजे सम्म एकैसाथ कृतिम घटना अभ्यास गरिएको थियो।

यस अभ्यासमा सामुदायिक विपद् व्यवस्थापन समिति (CDMC) का पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। बाढी जोखिम न्यूनीकरणका लागि गठन गरिएका CDMCलाई विभिन्न चरणमा तालिम तथा अभिमुखीकरण प्रदान गरिसकिएको थियो।

घटना अभ्यासमा जनप्रतिनिधि, रेडक्रसका प्रतिनिधि, सुरक्षा निकाय, र स्थानीय अगुवाहरूले समेत अवलोकन गरेका गर्नु भएकाे छ।

कार्यक्रमको सहजीकरण समुदायका लागि जलवायु उत्थानशील परियोजना अन्तर्गत गरिएको हो, जसमा प्राक्टिकल एक्सन नेपालको आर्थिक सहयोग र भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप)को सञ्चालन रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार