मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र |

पौने ३१ करोडको बजेट प्रस्तुत गर्दै मधुवन न.पा.को पन्ध्रौ नगर सभा सम्पन्न
पौने ३१ करोडको बजेट प्रस्तुत गर्दै मधुवन न.पा.को पन्ध्रौ नगर सभा सम्पन्न

Rato Pen 332+ समाचार ( )
नगरसभापश्चात नगरप्रबक्ता मेकबहादुर गुरुङ्गले संचारकर्मीहरु संग शन्तिपुर्ण र शौर्हाद पुर्ण वातावरणमा नगर सभा सम्पन्न भएको बताउनु भएको छ ।
२९ पौष २०८१, सोमबार

मधुवन

बर्दियाको मधुवन नगरपालिका अर्थिक बर्ष २०८१÷०८२ को संसोधित बजेट तथा कार्यक्रम पन्ध्रौ नगरसभामा प्रस्तुत गरी एक मतका साथ पास गरेको छ । मधुवन नगरपालिकाको पन्ध्रौ नगरसभामा नगर उपप्रमुख अनिता चौधरीले ३० करोड ७५ लाख ८७ हजार ३ सय ८३ रुपैयाँ बजेट प्रस्तुत गरेकोमा सभाले एकमतका साथ पास गरेको हो । 

नगरसभामा जम्मा ब्यय २० करोड १६ लाख २१ हजार ६ सय ६९ रुपैयाँ अर्थात जम्मा व्यय ३०.२२ प्रतिशत रहेकोमा चालु तर्फ १७ करोड ५४ लाख १३ हजार ७ सय ८१ रुपैयाँ र २ करोड ६२ लाख ७ हजार ८ सय ८८ रुपैयाँ तथा मौज्दात १० करोड ५९ लाख ६५ हजार ७ सय १४ रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नु भएको छ । 

साथै चालु आर्थिक बर्ष २०८१÷०८२ पौष सम्म आन्तरिक आयलाई बृद्धि गर्न गेरुवा कर्णाली नदी र बबई नदीबाट नदिजन्य पदार्थ उत्खनन तथा बिक्री वितरण ब्यबस्थापनको लागि ठेक्का आह्वान भएको, आयमुलक सटर भाडा ठेक्का प्रक्रियामा रहेको जानकारी गराउनु भएको छ । संघीय समपुरक संघीय ससर्त र प्रदेश समपुरक, प्रदेश विशेष अनुदानबाट संचालन हुने आयोजनहरुको ठेक्का गैसकेको र अब छिट्टै गर्न कार्यान्वयनमा जाने जानकारी गराउनु भएको छ । 

पन्ध्रौ नगरसभाको सभाध्यक्षता नगरप्रमुख तेजबहादुर भाटले गर्नु भएको थियो । नगरसभापश्चात नगरप्रबक्ता मेकबहादुर गुरुङ्गले संचारकर्मीहरु संग शन्तिपुर्ण र शौर्हाद पुर्ण वातावरणमा नगर सभा सम्पन्न भएको बताउनु भएको छ । साथै संचारकर्मीहरु मार्फत मधुवनबासीलाई २०८९ साल एता भएको प्रगतिको बारेमा जानकारी गराउने बचनबद्धता गर्नु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार