मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

जनप्रतिनिधि टोलकप फुटबलको उपाधि बाह्रगोठे र स्वर्गद्वारी-१ लाई

Rato Pen 1+ समाचार ( )
१ कार्तिक २०८०, बुधवार

जाँते । लेटाङ ९ जाँतेमा सम्पन्न जनप्रतिनिधि टोलकप फुटबल प्रतियोगिता अन्तरगत पुरुषतर्फको उपाधि बाह्रकोठे टोलले जितेको छ । यता महिलातर्फको उपाधि स्वर्गद्वारी १ ले जितेको छ ।

आज सम्पन्न महिला र पुरुष  दुवैतर्फको फाइनल खेलमा निर्धारित समयमा गोल रहित बराबरी भएपछि ट्राइवेकर मार्फत विजेता टुंगो लोको हो । पुरुषतर्फको खेलमा बाह्रगोठेले सगरमाथा २ लाई पराजित गरेको हो भने महिलातर्फको खेलमा स्वर्गद्वारी १ ले सगरमाथा २ लाई नै पराजित गर्दै उपाधि जितेको हो ।

विजेता तथा उपविजेता खेलाडी तथा विभिन्न विधामा उत्कृष्ट भएका खेलाडीहरुलाई लेटाङ नगरपालिका प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, लेटाङ ९ का वडाध्यक्ष नन्द प्रसाद खतिवडा लगायतले ट्रफि तथा पुरस्कार वितरण गर्नुभयो ।

महिला र पुरुष दुवैतर्फका विजयी हुने टीमले ट्रफीसहित १५\१५ हजार र उपविजेता टीमले ट्रफी सहित १०\१० हजार नगद पाएका छन् । लेटाङ नगरपालिका ९ नम्बर वडा कार्यालयद्वारा आयोजित प्रतियोगितामा वडाका १३ वटा टोलबीच महिला र पुरुष दुवैतर्फको खेलमा प्रतिस्पर्धा भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार