मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा इटहरीमा प्रदर्शन

Rato Pen 1+ समाचार ( )
१२ अशोज २०८०, शुक्रबार

इटहरी । चिकित्सक संघ इटहरीले चिकित्सकमाथि आक्रमणको विरोधमा आज इटहरीमा प्रदर्शन गरेको छ । इटहरी क्षेत्रमा क्रियाशील स्वास्थ्यकर्मीहरुको सहभागितामा इटहरी चोकमा व्यानरसहित उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले आफुहरुमाथि आक्रमणका घटना बढ्दै गएको भन्दै सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेका छन् ।

व्यानर र प्ले कार्डसहित प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले विभिन्न नाराहरु लगाउँदै आफुहरु माथिको आक्रमण तत्काल बन्द गरिनु पर्ने माग गरेका छन् । उनीहरुले कुटपीटमा संलग्नहरुलाई कडा कारवाहीको समेत माग गरेका छन् । 

चिकित्सक संघ इटहरीका अध्यक्ष डा. कृष्ण नेपालले देशका विभिन्न स्थानमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भइरहेको दुव्र्यवहार र आक्रमणको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन गरेका जनकारी दिनुभयो ।

पछिल्लो समय चिकित्सकहरुमाथि आक्रमणका घटना बढ्न थालेपछि उनीहरुले राजधानी काठमाडौं लागयत देशका विभिन्न ठाउँमा आन्दोलनका कार्यक्रम जारी राखेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार