मुख्य समाचार
नेपाल राष्ट्रिय नमुना मावि ढोढरीले न्यून शुल्कमा प्राविधिक शिक्षा दिने तयारी | ठाकुरबाबा आधारभूत नगर अस्पतालको नव निर्मित भवनबाट सेवा शुभारम्भ | विद्यालय सुशासन र सिकाइ सुधारका लागि दुईदिने क्षमता विकास कार्यशाला सम्पन्न | किशोरकिशोरीलाई दौतरी शिक्षक बनाउने लक्ष्यसहित पाँचदिने तालिम सम्पन्न | बाल अधिकार समिति सदस्यलाई घटना व्यवस्थापन सम्बन्धी २ दिने क्षमता विकास तालिम | बर्दियामा साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तर्गत बिउ बाख्रा वितरण | बर्दियामा युवा लक्षित उद्घोषण तालिम | महिला कृषक समुहलाई कृषि यन्त्रीकरण सामग्री वितरण | बारबर्दियामा विपद् तयारी र शिक्षामा सुधार लक्षित दुई परियोजना सुरु | ६९औँ सहकारी दिवसमा बर्दियामा अन्तरक्रिया सम्पन्न, उत्कृष्ट सहकारी र अभियन्ता सम्मानित |

खनारमा मोटरसाइकल दुर्घटना, एक युवाको मृत्यु

Rato Pen 1+ समाचार ( )
६ कार्तिक २०८०, सोमबार

इटहरी । इटहरीमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चलाउने युवाको मृत्यु भएको छ । आइतबार दिउँसो ३ बजेतिर इटहरी १३ खनारस्थित कोशी राजमार्गको सडकमा भएको दुर्घटनामा इटहरी १ बस्ने ३६ वर्षीय इकार गौतमको मृत्यु भएको हो ।

खनारस्थित गणेश मन्दिर नजिकै विराटनगरबाट इटहरीतर्फ आउँदै गरेका गौतमले चलाएको को २९ प २४२ नम्बरको मोटराइकल अनियन्त्रित भइ दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका गौतमको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाइ छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार