मुख्य समाचार
गुलरियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण सम्पन्न | बारबर्दियामा वडा विपद् व्यवस्थापन समितिका लागि विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तनसम्बन्धी अभिमुखीकरण | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सञ्चालन, विपद् जोखिम न्यूनीकरणसँगै स्थानीयलाई रोजगारी | जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता |

बारबर्दियामा काक्तिक १३ गते रक्तसंचार केन्द्रको शुभारम्भ हुदै

Rato Pen 335+ समाचार ( )
रक्तदान कार्यक्रममा सहभागी भईदिनका लागि आयोजककाे अनुरोध
९ कार्तिक २०८१, शुक्रबार

बारबर्दिया

बारबर्दिया नगरअस्पतालमा यहि काक्तिक १३ गते मंगलबारका दिन बारबर्दिया नगरअस्पतालमा रक्तसंचार केन्द्र स्थपना हुने भएको छ । रक्त संकलन सहित रक्त संकलन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको बारबर्दिया नगरअस्पतालका ब्यबस्थापन समितिका अध्यक्ष तिर्थ पौडेलले जानकारी गराउनु भएको छ । 

बारबर्दिया नगर पालिकाको आर्थिक सहयोग र रेडक्रस उपशाखा बारबर्दियाको प्राविधिक सहयोगमा १३ गते विहान देखि रक्तदान कार्यक्रम सन्चालन गर्ने कार्यक्रम रहेको छ । रक्तदान कार्यक्रममा सहभागी भईदिनका लागि आयोजकले अनुरोध गरेको छ । बारबर्दियामा सिकलसेल बिरामी, सुत्केरी महिला र दुरघटनाका घटनालाई मध्यनजर गरेर रक्त संकलन केन्द्र स्थापना गर्न थालिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार