मुख्य समाचार
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार |

मधुवन ६ मा रेडियो उद्घोषणा कला तथा नेतृत्व विकास तालिम शुरु
मधुवन ६ मा रेडियो उद्घोषणा कला तथा नेतृत्व विकास तालिम शुरु

Rato Pen 355+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

मधुवन

मधुवन नगरपालिका ६ मा ५ दिने रेडियो उद्घोषणा कला तथा नेतृत्व विकास तालिम आईतबार देखि शुरु भएको छ । मधुवन नगरपालिका वडा नम्बर ६ को आयोजनामा रामज्ञानु एफएम ८९ मेगाहर्जको सहकार्यमा गुँरास नमुना माध्यमिक विद्यालयमा तालिम संचालन भएको हो । 

तालिम उद्घाटन कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष चन्द्रसिंह गुरुङ्गले तलिमका सहभागीहरुलाई शिप र ज्ञान लिएर ब्यबहारमा लागु गर्न अनुरोध गर्नु भएको छ । पाँच दिन सम्म संचालन हुने तालिममा ध्यानपुर्वक सुने र सिकेपछि अवश्यपनि उदेश्य पुराहुने अपेक्षा लिनु भएको छ । उद्घाटन कार्यक्रममा गुँरास नमुना माध्यमिक विद्यालयका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लालबहादुर  खत्री, शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर विश्वकर्मा र  प्रधानाध्यापक केशब पौडेलले तालिम विद्यालयमा र स्थानीयहरुले लिनपाउनु अवसर रहेको बताउनु भएको छ । साथै तलिमको सफताको शुभकामना दिनु भएको छ । 

तालिममा वडा नम्बर ६ भित्रका युवा महिला तथा विद्यर्थीहरु गरि करिब २५ जनाको सहभागिता रहेको छ । तालिमको सहजिकरण रामज्ञानु एफएमका स्टेशन म्यानेजर तथा पत्रकार सितल थापाले गरिराख्नु भएको छ । 

प्रतिक्रिया

Bhagiram २० फाल्गुन २०८१, मङ्गलबार

Good news

खगेन्द्र सार्की १९ फाल्गुन २०८१, सोमबार

धेरै राम्रो छ ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार