मुख्य समाचार
बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न |

विराटनगरमा टोटल हेल्थ मारवाडी टेवल टेनिस प्रतियोगिता हुँदै

Rato Pen 1+ समाचार ( )
५ जेठ २०८०, शुक्रबार

विराटनगर, ५ वैशाख । विराटनगरमा टोटल हेल्थ मारवाडी टेवल टेनिस प्रतियोगिता हुने भएको छ ।

महेश्वरी समाज, महेश्वरी युवा मञ्च विराटनगरको आयोजनामा शनिबारदेखि विराटनगर दुर्गा चोकदेखि २ सय मिटर उत्तरप्टी रहेको स्टेलर टेवल टेनिस टे«निङ सेन्टरमा प्रयोगिता हुने भएको हो । प्रतियोगितामा मारवाडी समुदायका खेलाडीहरुले मात्र सहभागी हुन सक्नेछन् ।

प्रतियोगितामा सहभागी हुनका लागि रजिष्ट्रेशन खुला गरिएको छ । रजिष्ट्रेशन शुल्क एक सय रुपैयाँ तोकिएको र महिलाहरुका लागि निशुल्क रहेको बताइएको छ । रजिष्ट्रेसन आज दिउँसो २ बजेभित्रमा गर्न सकिने आयोजकले जनाएको छ । 

प्रतियोगिता १२ वर्षदेखि १७ वर्ष, १८ देखि ४० र ४० वर्ष माथिका उमेर समुहमा हुनेछ । राजिष्ट्रेसनका लागि ९८०१७८४९०२ महेश अटल, ९८०१०८५७१५ गौरव राठी र ९८१९३५८८५० मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार