मुख्य समाचार
स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम |

काठमाडौं आउँदै गरेका तीनवटा अन्तर्राष्ट्रिय उडान खराब मौसमका कारण होल्ड

Rato Pen 1+ समाचार ( )
३ जेठ २०८०, बुधवार

काठमाडौं । काठमाडौंको मौसम बिग्रिएपछि तीनवटा अन्तर्राष्ट्रिय उडान होल्ड भएको छ । दिल्लीबाट आउँदै गरेको भिस्तारा एयरलाइन्स र कतारको दोहाबाट आउँदै गरेको कतार एयरवेज होल्ड भएको छ ।

दिल्लीबाट नै नेपालतर्फ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजलाई पनि होल्ड गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

उनका अनुसार आन्तरिक उडान पनि प्रभावित भएको छ । काठमाडौं बाहिरबाट आउने जहाजलाई पनि डाइभर्ट गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार