मुख्य समाचार
बारबर्दियामा न्यूनतम समर्थन मूल्यमा धान खरिद सुरु | बारबर्दियामा छैठौं मेयर कप फुटबल प्रतियोगिता सुरु | ठाकुरबाबामा युवा संजालको साझा योजना विषयक अन्तरक्रिया सम्पन्न | कतर्निया स्वास्थ्य केन्द्रमा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न | बारबर्दिया नगरपालिकालाई स्वास्थ्य सेवा क्षेत्रमा दोस्रो स्थान | ढकैला गाउँमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा | बारबर्दिया १ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषित | नागरिक समाज संस्थाको वार्षिक लेखाजोखा गोष्ठी सम्पन्न | बारबर्दिया–१ मा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रभावकारी बन्दै | बर्दियामा बेपत्ता दिवस : आयोगसँग छलफल, सडकमा र्याली र पालिकाभरि दीप प्रज्वलन |

खेलकुद विकास बोर्ड कोशीका सदस्यसचिव वाग्ले बर्खास्त

Rato Pen 1+ समाचार ( )
४ जेठ २०८०, बिहीबार

विराटनगर, ४ वैशाख । प्रदेश खेलकुद ऐन २०७६ बमोजिमगठन भएको प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई कोशी प्रदेश सरकारले पदबाट हटाइको छ ।

सामाजिकविकास मन्त्रालयसँग आवश्यक समन्वयनगरी काम गरेको र त्यस विषयमा ‘ तपाईलाई पदबाट किन नहटाउने ?’  भनि दुइ पटक सम्म स्पस्टीकरण माग्दा पनि चित्तबुझ्दो स्पस्टीकरण नदिएकाले उनलाई  पदबाट हटाइएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार